सेयर बजारमा उत्साह

३ महिना अगाडि
सेयर बजारमा उत्साह

 काठमाडौं । सेयर बजार दोहोरो अंकले बढेको छ। नेप्से परिसूचक बुधबार १० दशमलव ८७ अंकले बढेर २६ सय ३३ दशमलव ७६ विन्दुमा पुगेको हो।

कारोबारमा आएका सबै उपसमूहले बजार बढाएका हुन्। उत्पादन तथा प्रशोधन क्षेत्रको सूचक सबैभन्दा धेरै १ दशमलव ६१ अंकले बढेको छ । बजारमा १ सय ६३ कम्पनीका लगानीकर्ताले कमाएका छन्।

एसवाई प्यानल र ङादी हाइड्रोपावरको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ।