साताको पहिलो दिन नेप्सेमा गिरावट

३ महिना अगाडि
साताको पहिलो दिन नेप्सेमा गिरावट

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकले गिरावट आएको छ । साताको पहिलो दिन आइतबार नेप्से सूचक १०.२९ अंकले घटेर २६ सय १०.६३ अंकमा अडेको हो ।

वित्तीय क्षेत्रको ब्याजदर न्यून भएको अवस्थामा सेयर बजार सूचक घटेको हो । अर्थतन्त्रमा देखिएका समस्याका कारण पनि सेयर लगानीकर्ताको मनोबल कमजोर भएको हो ।