शेयर बजार निरन्तर ओरालो, कारोबारमा सामान्य सुधार

३ घण्टा अगाडि
शेयर बजार निरन्तर ओरालो, कारोबारमा सामान्य सुधार

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा आज पनि शेयर बजार दोहोरो अंकले घटेको छ।

बजार १८ अङ्कभन्दा बढीले घट्दै २८०७ अंकमा झरेको छ।

फाइनान्स, जलविद्युत् लगायत समूहमा गिरावट देखिएको छ भने कारोबार रकममा भने सामान्य वृद्धि भएको छ।