साताको पहिलो कारोबार दिन शेयर बजारमा गिरावट

एक महिना अगाडि
साताको पहिलो कारोबार दिन शेयर बजारमा गिरावट

काठमाडौं । साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २७.५९ अङ्कले घटेर २६१४.५५ विन्दुमा झरेको छ। सबै समूहका सूचक घट्दा व्यापार समूहमा सबैभन्दा धेरै गिरावट देखियो ।

बुद्धभूमि नेपाल हाइड्रो, रिडी पावर र आखुखोला जलविद्युतको शेयरमा उल्लेख्य गिरावट आएको छ भने साल्पा विकास बैंकको शेयरमा सकारात्मक सर्किट लागेको छ ।