काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको नयाँ विनिमयदर सार्वजनिक गरेको छ। जसअनुसार आज अमेरिकी डलरको मूल्य घटेको छ। आज एक अमेरिकी डलरको खरिददर १ सय ४१ रुपैयाँ ४८ पैसा र बिक्रीदर १ सय ४२ रुपैयाँ ०८ पैसा कायम गरिएको छ। युरोपेली तथा अन्य प्रमुख मुद्राहरूको विनिमयदर यसप्रकार छ । युरो खरिददर १ सय ६३ रुपैयाँ ७६ पैसा बिक्रीदर १ सय ६४ रुपैयाँ ४६ पैसा, पाउण्ड खरिददर १ सय ८५ रुपैयाँ ५८ पैसा, बिक्रीदर १ सय ८६ रुपैयाँ ३७ पैसा,अष्ट्रेलियन डलर खरिददर ९१ रुपैयाँ ७४ पैसा, बिक्रीदर ९२ रुपैयाँ १३ पैसा रहेको छ ।
मध्यपूर्व तथा एसियाली मुद्राः
यूएई डिराम खरिददर ३८ रुपैयाँ ५१ पैसा, बिक्रीदर ३८ रुपैयाँ ६७ पैसा,चिनियाँ युआन खरिददर १९ रुपैयाँ ८९ पैसा, बिक्रीदर १९ रुपैयाँ ९८ पैसा,मलेसियन रिङ्गेट खरिददर ३४ रुपैयाा ०८ पैसा, बिक्रीदर ३४ रुपैयाँ २३ पैसा,कतारी रियाल खरिददर ३८ रुपैयाँ ८१ पैसा, बिक्रीदर ३८ रुपैयाँ ९७ पैसा, साउदी रियाल खरिददर ३७ रुपैयाँ ७२ पैसा, बिक्रीदर ३७ रुपैयाँ ८८ पैसा, जापानी येन खरिददर ९ रुपैयाँ ०६ पैसा, बिक्रीदर ९ रुपैयाँ १० पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकले दैनिक रूपमा विनिमयदर अपडेट गर्दै आएको छ। आज पनि प्रमुख विदेशी मुद्राहरूमा सामान्य उतार–चढाव देखिएको छ।