सुनचाँदीको मूल्यमा ठूलो गिरावट

३ हप्ता अगाडि
सुनचाँदीको मूल्यमा ठूलो गिरावट

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ।

सुन तोलामा १२ हजार ५०० रुपैयाँ घटेर २ लाख ८२ हजारमा झरेको छ। चाँदीको मूल्य पनि घटेर ४ हजार ५४० रुपैयाँ पुगेको छ।

अन्तर्राष्ट्रिय बजारको प्रभावका कारण मूल्य घटेको बताइएको छ।