दोहा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले इरानलाई होर्मुज जलसन्धि खोल्न ४८ घण्टे अल्टिमेटम दिएका छन्।
जलमार्ग नखोलिए ऊर्जा केन्द्रमा आक्रमण गर्ने चेतावनी दिइएको छ। इरानले पनि प्रतिकार गर्ने जनाएको छ।
यस तनावका कारण अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्न थालेको छ।