इरान–अमेरिका तनाव बढ्दा खाडी क्षेत्रमा युद्धको त्रास

३ हप्ता अगाडि
इरान–अमेरिका तनाव बढ्दा खाडी क्षेत्रमा युद्धको त्रास

तेहरान/वाशिङ्टन । इरान र संयुक्त राज्य अमेरिकाबीचको सैन्य तनाव चर्किँदै जाँदा खाडी क्षेत्रमा युद्धको त्रास बढेको छ।

अमेरिकी सैन्य गतिविधि बढ्नु र इरानले कडा चेतावनी दिनुले क्षेत्रीय अस्थिरता बढाएको छ। इरानले कुनै पनि देशले अमेरिकालाई सहयोग गरे कडा प्रतिकार गर्ने चेतावनी दिएको छ।