काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली निर्वाचित भएका छन् । उनले ईश्वर पोखरेललाई भारी मतले पराजित गरेका हुन् । ईश्वर समूहबाट उपाध्यक्षमा गोकर्ण विष्ट र उपमहासचिवमा योगेश भट्टराईमात्र विजयी भए । पदाधिकारीमा ओली पक्षकै वर्चश्व रह्यो । ३०१ केन्द्रीय कमिटीमा ओली नै शक्तिशाली बनेका छन् । निर्वाचित केन्द्रीय कमिटीको विवरण सार्वजनिक भएको छ । यस्तो सूची मतसहित